बाँकेमा आजमात्रै ५४ थपिए संक्रमित

बाँकेमा शुक्रवावार कोरोना संक्रमित हुनेहरुको संख्या ५४ पुगेको छ । भेरी अस्पतालका अनुसार, शुक्रवार साँझसम्म संक्रमण पुष्टि हुनेहरुको संख्या ५४ पुगको हो । (हेर्नुस् सूची)

यसैबीच मुलुकभर पछिल्लो २४ घण्टामा १३५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार ६३८ नमुना परीक्षण गर्दा ४६४ महिला र ८९५ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससंगै कुल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया