शिक्षा र स्वास्थ्य क्षेत्रलाई आधुनिक बनाउन सरकार प्रयासरत : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई अझ आधुनिक र उन्नत बनाउन सरकार प्रयासरत रहेको बताउनुभएको छ ।
पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त...
नेपालगञ्जमा दोस्रो म:म फेस्टिवल हुँदै : सिद्धार्थ कटेज
नयाँ वर्ष २०२५ को सुरुवातसँगै सिद्धार्थ कटेज नेपालगञ्जले फेरि पनि दोस्रो पटक म:म फेस्टिवल गर्ने भएको छ।
नेपालगञ्जमा पहिलो...
लुम्बिनी र कर्णाली प्रदेशका मुख्यमन्त्रीकाे विचमा १९ बुदे साझा प्रतिबद्धता
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दुई प्रदेशकाे विचमा १९ बुदे साझा प्रतिबद्धता गरेका छन ।
प्रधानमन्त्री ओलीलाई चीनसँग राष्ट्र र जनहितका कुरा गर्न आग्रह
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सीले नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनसँग राष्ट्र र जनहितका कुरा गर्दा आउने अबरोध र...
गल्र्स टेक ओभर अभियान: १४ बर्षीया कामना बनिन् सामाजीक विकास मन्त्री
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिनःअन्तराष्ट्रिय महिला हिंसा अन्त्य दिवसको अवसरमा कालिकोटकी १४ वर्षीय कामनाले कर्णाली प्रदेश, सामाजीक विकास मन्त्रालयका मन्त्रीे घनश्याम भण्डारीको भूमिका निर्वाह...
पौंदेलीले मनाए न्वागी पर्व
पौंदेलीले १७औँ शताब्दीदेखि मनाइँदै आएको न्वागी पर्व मनाएका छन् । यही मङ्सिर १ गते निकालिएको शुभसाइतअनुसार सोमबार बिहान ९ः३७ बजे पश्चिम फर्केर न्वागी खाइएको बडिगाड गाउँपालिका–५ का...
सामा–चकेवाः दाजुभाइ र दिदीबहिनीबीचको प्रेम र भातृत्वको उत्सव
सामा–चकेवा मैथिली संस्कृतिको महत्वपूर्ण पर्वका रुपमा रहेको छ । यसलाई दाजुभाइ र दिदीबहिनीबीचको गाढा प्रेम, समर्पण र एकताको प्रतीक मानिन्छ । यो पर्व मिथिलाञ्चल क्षेत्रका महिलाले छठपछिको...
आज भाइटीका
यमपञ्चकको पाँचौं दिन आज भाइटीका दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरंगी टीका लगाएर मनाउँदैछन् ।
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन...
कार्तिक १८ गते ११ः३७ बजे भाइटीकाको शुभ साइत
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ।
यही कात्तिक १८ गते आइतबार बिहान ११ः३७...
एन्फा महिला लिग : विदेशी खेलाडीको साथमा सुपर लिग पुगेको वालिङ
स्याङ्जाको वालिङ नगरपालिका र कोशी प्रदेशले तीन विभागीय टोली एपीएफ, त्रिभुवन आर्मी एफसी र नेपाल पुलिस क्लबसँगै एन्फा महिला लिगको दोस्रो चरणमा स्थान बनाएको छ ।