Thursday, June 18, 2026
घर राजनीति

राजनीति

सरकार स्वेच्छाचारी ढङ्गले अघि बढेको एमालेको आरोप, देशव्यापी भण्डाफोर अभियान चलाइने

नेकपा (एमाले) ले वर्तमान सरकार स्वेच्छाचारी ढङ्गले सञ्चालन भइरहेको आरोप लगाउँदै कडा आपत्ति जनाएको छ । पार्टी सचिवालय बैठकको चौथो दिन आइतबार सार्वजनिक गरिएको...

बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि, नीति तथा बजेटमाथि केन्द्रित हुने

बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीसहित प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका संसदीय दलका नेताहरूले आफ्नो धारणा...

एमाले सचिवालय बैठक आज, कार्यविभाजन र स्थानीय चुनाव तयारी मुख्य एजेन्डा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । पार्टी कार्यालय सचिव भीष्म अधिकारीका अनुसार अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा दिउँसो १ बजे बैठक...

रास्वपाको देशभर वडा अधिवेशन आज, पहिलो महाधिवेशन असार ७ देखि चितवनमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज देशभर वडा अधिवेशन सञ्चालन गर्दैछ । पार्टीले गत वैशाख २० गतेअघि तदर्थ समिति गठन भएका करिब १५ सय वडामा अधिवेशन गर्न...

प्रधानमन्त्री बालेन्द्र शाहको पोस्टपछि डिडिसीको याक चिज चर्चामा, बजार प्रवर्द्धन हुने अपेक्षा

प्रधानमन्त्री बालेन्द्र शाह ले सामाजिक सञ्जालमार्फत शनिबार सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) को उत्पादन याक चिजसहितको तस्बिर सार्वजनिक गरेपछि स्वदेशी दुग्धजन्य उत्पादनको प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्ने...

एमालेको बहिष्कारबीच राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम पारित

राष्ट्रियसभाको आजको बैठकले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ। काठमाडौँ, ३१ वैशाखःराष्ट्रियसभाका अध्यक्ष...

रास्वपाको पहिलो महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा आयोजना गर्ने निर्णय गरेको छ । आज बिहान...

नेकपाले टुङ्ग्यायो ३२ जनवर्गीय सङ्गठनको जिम्मेवारी

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले जनवर्गीय सङ्गठनहरूको जिम्मेवारी टुङ्गो लगाएको छ। भर्खर सम्पन्न पार्टीको संयोजन समितिको बैठकले ३२ वटा जनवर्गीय समितिका इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी निर्धारण गरेको...

घरबारे उठेका प्रश्नमा केपी खनालको स्पष्टीकरण: ‘आमा–बुवाको पसिनाले बनेको हो’

पछिल्लो समय सामाजिक सञ्जालमा केपी खनालको तीनतले घरलाई लिएर विभिन्न टिप्पणी भइरहेका छन् । ‘बालेनको साथीको घर’ भन्दै तस्बिर भाइरल भएपछि उनले घरको स्रोत र जग्गाको अवस्थाबारे...

एकैपटक १,५९४ पदाधिकारी पदमुक्त : राष्ट्रपति रामचन्द्र पौडेलद्वारा तीन अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’, ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ र ‘विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन...