विद्यालय शिक्षा सुधारमा फिनल्यान्डसँग सहकार्य बढाउने सरकारको पहल
सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य विस्तार गर्ने संकेत दिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री...
बाँकेका ऐतिहासिक सन्तानेश्वर महादेव मन्दिर परिसरमा वृहत सरसफाइ कार्यक्रम सम्पन्न
बाँके जिल्लामा अवस्थित ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल सन्तानेश्वर महादेव मन्दिर परिसरमा वृहत सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ। मन्दिर परिसर तथा वरपर जथाभावी छरिएका प्लास्टिकका खोल, फोहोर...
सीमा सुरक्षासम्बन्धी करिब ३ हजार संयुक्त गस्ती
करिब पाँच महिनाको अवधिमा सीमा सुरक्षा सम्बन्धी तीन हजारको हाराहारीमा संयुक्त गस्ती भएका छन् ।
आर्थिक वर्ष २०८२/८३ को अहिलेसम्म २ हजार ८३२ संयुक्त...
शिक्षा र स्वास्थ्य क्षेत्रलाई आधुनिक बनाउन सरकार प्रयासरत : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई अझ आधुनिक र उन्नत बनाउन सरकार प्रयासरत रहेको बताउनुभएको छ ।
पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त...
भित्रिए १९७ देशका साढे ९२ हजार पर्यटक
रुपन्देहीको बेलहिया नाका हुँदै सन् २०२४ मा १ सय ९७ देशका पर्यटक नेपाल आएका छन् । जसमध्ये सर्वाधिक धेरै पर्यटक आएका प्रमुख पाँच मुलुकमा क्रमशः श्रीलङ्का, थाइल्यान्ड,...
लुम्बिनी र कर्णाली प्रदेशका मुख्यमन्त्रीकाे विचमा १९ बुदे साझा प्रतिबद्धता
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दुई प्रदेशकाे विचमा १९ बुदे साझा प्रतिबद्धता गरेका छन ।
प्रधानमन्त्री ओलीलाई चीनसँग राष्ट्र र जनहितका कुरा गर्न आग्रह
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सीले नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनसँग राष्ट्र र जनहितका कुरा गर्दा आउने अबरोध र...
गल्र्स टेक ओभर अभियान: १४ बर्षीया कामना बनिन् सामाजीक विकास मन्त्री
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिनःअन्तराष्ट्रिय महिला हिंसा अन्त्य दिवसको अवसरमा कालिकोटकी १४ वर्षीय कामनाले कर्णाली प्रदेश, सामाजीक विकास मन्त्रालयका मन्त्रीे घनश्याम भण्डारीको भूमिका निर्वाह...
राजनीतिको चपेटोमा नौबस्ता औद्योगिक क्षेत्र
बाँकेको नौबस्तामा प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माण गर्ने सरकारले निर्णय राजनीतिक स्वार्थको चपेटोमा परेको छ । एक दशक पुगिसक्दा पनि उक्त निर्णय कार्यान्वयनमा आउन सकेको छैन ।
राष्ट्रिय परिचयपत्र बनाउनेको भीड
सरकारले राष्ट्रिय परिचयपत्रलाई विभिन्न सेवासुविधा लिनका लागि अनिवार्य गरेपछि जिल्ला प्रशासन कार्यालय बाँकेमा स्थानीयहरुको भीड लागेको छ । प्रशासन कार्यालयको राष्ट्रिय परिचयपत्र शाखामा दैनिक तीन सय बढीको...










