लिग–२ अन्तर्गत अन्तिम घरेलु खेलमा नेपालको चुनौती अमेरिका
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी त्रिकोणात्मक शृङ्खलाको अन्तिम खेलमा नेपालले आज (शुक्रबार) अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान मा बिहान...
एपीएफ लगातार तेस्रो जितसहित राष्ट्रिय लिगको शीर्ष स्थानमा, संकटालाई २–१ ले हरायो
विभागीय टोली एपीएफ क्लबले राष्ट्रिय लिग फुटबल प्रतियोगितामा लगातार तेस्रो जित निकाल्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
आइतबार दशरथ...
महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल पराजित, थाइल्यान्डसँग ८ विकेटको हार
आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत काठमाडौंमा आइतबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल थाइल्यान्डसँग ८...
टोरेस र यामलको गोलमा बार्सिलोना कोपा डेल रे क्वाटरफाइनलमा
फेरान टोरेस र लामिन यामलले दोस्रो हाफमा गरेको गोलको मद्दतमा बार्सिलोनाले स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा स्थान बनाएको छ ।
गएराति सम्पन्न...
इतिहास रच्दै नेपाल : वेस्ट इन्डिजलाई हराएर पहिलोपटक टेस्ट राष्ट्रविरुद्ध टि–२० अन्तर्राष्ट्रियमा शानदार जित
हिजोको दिन नेपाली क्रिकेटको इतिहासमा अविस्मरणीय क्षण बनेको छ । वेस्ट इन्डिजलाई टि–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हराउँदै नेपालले पहिलोपटक कुनै टेस्ट राष्ट्रविरुद्ध स्पष्ट जित दर्ता गरेको हो ।...
नेपालगन्जमा पहिलोपटक ‘द गोल्डेन ग्र्याण्ड मा’
नेपालगन्जमा पहिलोपटक ५० वर्ष माथिका महिलाहरुका लागि विशेष दौड प्रतियोगिता आयोजना गरिएको छ । उमेरले पाको तर मन र उत्साहले जवान यी महिलाहरुले स्वास्थ्य, आत्मविश्वास र खुशीलाई...
बास्केटबल प्रतियोगिता: सेमिफाइनल र फाइनल आजै
महेन्द्र बहुमुखी क्याम्पसको कोर्टमा तीन दिनदेखि जारी बास्केटबल प्रतियोगिता आज आफ्नो उत्कर्षमा पुगेको छ। आयोजक द थ्री चेयर्स र स्ववियूको सहकार्यमा सञ्चालन भइरहेको यो प्रतियोगिता आज साँझ...
नेपालले नेदरल्याण्ड्ससँग खेल्दै
स्कटल्याण्डमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ को एकदिवसीय शृंखलामा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ । खेल नेपाली समयअनुसार अपरान्ह पौने ४ बजेदेखि डुन्डीमा सुरु हुनेछ ।
अन्तत पूरा: “ई साल कप नामदे”
१८ वर्षको लामो यात्रा, तीन पटकको फाइनल निराशा अनि एक अविस्मरणीय रात; अन्ततः रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसिबी) ले आफ्नो पहिलो इन्डियन प्रिमियर...
करणको शानदार ब्याटिङमा नेपालको कीर्तिमानी जित
करण केसीले सानदार ब्याटिङ गर्दै ओडिआई करियरमा पहिलो अर्धशतक प्रहार गरेपछि नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ मा घरेलु टोली स्कटल्याण्ड विरुद्ध कीर्तिमानी जित हात पारेको छ...









