नेपालगन्जको शितलन केन्द्र प्रभावकारी बन्दै
अत्यधिक गर्मी हुने नेपालगन्ज मा करिब छ महिनाअघि स्थापना गरिएको शितलन केन्द्र (कुलिङ सेन्टर) प्रभावकारी बन्दै गएको छ । नेपालगन्ज उपमहानगरपालिका–४ स्थित...
बाँकेमा एसईई २०८२ को नतिजा उत्साहजनक, ७६ प्रतिशत विद्यार्थी उत्तीर्ण
बाँके जिल्लामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा उत्साहजनक देखिएको छ । जिल्लामा परीक्षामा सहभागी विद्यार्थीमध्ये ७६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
कोहलपुरमा प्रहरीलाई कम्प्युटर सहयोग
कोहलपुर बैंकर्स क्लबद्वारा आयोजित एक कार्यक्रममार्फत इलाका प्रहरी कार्यालय कोहलपुरलाई १ थान कम्प्युटर हस्तान्तरण गरिएको छ।
उक्त कम्प्युटर इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक...
महामन्त्री धवल शम्शेरसहित ५ जना नेतामाथि कारबाहीको उजुरी
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शम्शेर राणासहित ५ जना नेताविरूद्ध पार्टीमा उजुरी परेको छ।
पार्टी अनुशासन समितिमा वैशाख ३ गते महामन्त्री राणासहित...
बाँकेका ऐतिहासिक सन्तानेश्वर महादेव मन्दिर परिसरमा वृहत सरसफाइ कार्यक्रम सम्पन्न
बाँके जिल्लामा अवस्थित ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल सन्तानेश्वर महादेव मन्दिर परिसरमा वृहत सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ। मन्दिर परिसर तथा वरपर जथाभावी छरिएका प्लास्टिकका खोल, फोहोर...
नाइट रन स्थगित, चाँडै अर्को मिति घोषणा
यही असोज ३ गते हुने तय गरिएको नेपालगन्ज १० नाइट रन स्थगित गरिएको छ ।देशको बिषम परस्थितिका कारण अर्को सुचना नभएसम्मका लागि नाइट रन स्थगित गरिएको हो...
सेवा सुचारु हुन समय र खर्च धेरै : नेपालगन्ज उपमहानगरपालिका
जेनजी आन्दोलनको क्रममा नेपालगन्ज उपमहानगरपालिका कार्यालय जलेर खण्डहर बनेको छ । भदौ २४ गते दिउँसो प्रदर्शनकारीहरूले उपमहानगरपालिकाको गेट फोडी आगजनी गरेर भित्र पसेका थिए ।
हजुरआमाको गुनासो : पुस्ताबीच दूरी बढ्दै
होटल सिटी प्यालेस नेपालगन्जको वागेश्वरी सभाहल शनिबार बिहान असाध्यै आत्मीय लाग्थ्यो । सम्यक मिडिया हबको १५ औँ वार्षिकोत्सवको अवसर, नाट्टा बाँके च्याप्टरसँगको सहकार्य, र कार्यक्रमको शीर्षक –...
नेपाल भारत सीमा नाकामा चेकजाँच कडा
जेनजी आन्दोलनका कारण नेपालमा १९ जनाको मृत्यु भएपछि भारतीय सुरक्षाकर्मीहरुले यहाँस्थित नेपाल भारत नाकामा हाइ अलर्ट जारी गर्दै सुरक्षा चेकजाँचमा कडाई गरेका...
नेपालगन्जमा पहिलोपटक ‘द गोल्डेन ग्र्याण्ड मा’
नेपालगन्जमा पहिलोपटक ५० वर्ष माथिका महिलाहरुका लागि विशेष दौड प्रतियोगिता आयोजना गरिएको छ । उमेरले पाको तर मन र उत्साहले जवान यी महिलाहरुले स्वास्थ्य, आत्मविश्वास र खुशीलाई...










