बाँकेमा निषेधाज्ञाः ३४ संक्रमित थप
बाँकेमा शुक्रवार ३४ कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पतालले दिउसो निकालेको नतीजा (हेर्नुस्) मा ४३ मध्ये ३४ जना बाँकेका हुन् । आज थपिएका मध्ये अधिकाँश अर्थात २६ जना नेपालगन्जका छन् । डुडुवाका ६ जना र कोहलपुरका २ जना छन् । बिहानैदेखि संक्रमण विस्तार रोक्न बाँकेमा भोलि शनिवारसम्म निषेधाज्ञा जारी गरिएको छ । प्रतिक्रिया प्रतिक्रिया
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed