जिप भिरबाट करिब ८०० मिटर तल खस्दा ठूलो दुर्घटना

रोल्पा जिल्लाको थवाङ गाउँपालिका–१ जलजलामा रुकुम पूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप भिरबाट करिब ८०० मिटर तल खस्दा ठूलो दुर्घटना भएको छ। दुर्घटनामा हालसम्म १७ जनाको मृत्यु भएको पुष्टि भएको छ भने अन्य घाइतेहरूको उद्धार कार्य जारी रहेको छ। घटनास्थल दुर्गम भएकाले सुरक्षाकर्मी र स्थानीयवासी मिलेर उद्धारमा जुटिरहेका छन्।

प्रतिक्रिया

प्रतिक्रिया