संविधान संशोधनमा माग गर्दै आएको मधेसी मोर्चाले सरकारले दर्ता गरेको संविधान संशोधन विधेयकले आफ्ना मागलाई सम्बोधन गर्न नसकेको भन्दै आन्दोलनका निर्णय गरेको छ ।
मोर्चाको बुधबार दिउँसो भएको बैठकले निर्वाचन बहिष्कारको निर्णय गरेको छ । बैठकले संशोधन विधेयकलाई अस्वीकार गर्दै आन्दोलनमा जाने निर्णय गरेको हो ।