बाँकेमा कोरोनाः थपिए ६४ संक्रमित

बाँकेमा पछिल्लो २४ घण्टा ६४ संक्रमित थपिएका छन् । बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, पाँच महिलासहित ३४ जना भेरी अस्पतालको ल्याबमा, सात महिला सहित २६ मेडिकल कलेज र चार जना बागेश्वरीमा गरि ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

हेर्नुस् विवरण

प्रतिक्रिया

प्रतिक्रिया