बाँकेमा ११औंका तहका चिकित्सकको कोभिडका कारण मृत्यु

सुर्खेतमा कार्यरत ११ औं तहका चिकित्सकको बिहीबार कोभिडका कारण मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाँकेले दिएको जानकारी अनुसार, बाँके खजुरा निवासी ५९ बर्षीय चिकित्सकको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनी कर्णाली प्रादेशिक अस्पतालमा कार्यरत थिए । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट चिकित्सक र ६ वर्षीय बालकसहित १५ जनाको … Continue reading बाँकेमा ११औंका तहका चिकित्सकको कोभिडका कारण मृत्यु