बाँकेमा एकै दिन थपिए ७३ संक्रमित

भेरी अस्पतालले पछिल्लो लटको समेत नतीजा सार्वजनिक गर्दा आजामात्रै बाँकेमा ७३ जना संक्रमित थपिएका छन् । बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, निजी ल्याबका २ समेत गरि ७३ जना संक्रमित बुधवार थपिएका हुन् । (हेर्नुस् सूची)

प्रतिक्रिया

प्रतिक्रिया