नेपालगन्जका एक जनामा कोरोना संक्रमण देखिएपछि नेपालगन्ज भित्रका चार वटा नाका शिल गरिएको छ ।
स्थानीय प्रशासनले डिएसपी रोड, महेन्द्रपार्क क्षेत्र, धम्बोझी चोक र एकलैनी क्षेत्रलाई शिल गर्ने निर्णय गरेको हो ।
यो पनि पढ्नुहोस्