राजसंस्था पुनस्र्थापना माग्दै नेपालगन्जमा प्रदर्शन

शनिबार राज संस्थाको माग गर्दै नेपालगन्जमा प्रदर्शन गरिएको छ । त्यसक्रममा नेपालगन्ज नगर प्रमुख डा. धवल समशेर राणाले हिन्दु राष्ट्र र राजसंस्था फिर्ता ल्याउन तयार रहनु पर्ने बताएका थिए ।

कार्यक्रममा नगर प्रमुख डा. राणाले भ्रष्टाचार बढिरहँदा पनि त्यसलाई नियन्त्रणमा लिने काम नभएको बताएका थिए । कार्यक्रममा सहभागीहरुले धम्बोझी चोकमा वीरेन्द्रको शालिक राख्न माग गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया