बाँकेमा २६ जनामा कोरोना पुष्टि

जिल्लामा २६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले १४ महिला र १२ पुरुषमा कोरोना पुष्टि भएको जानकारी दिएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया