निकै अव्यवस्थित र भिडभाड देखिएको आएको नेपालगन्जका बैंकमा कोरोना भाइरसको संक्रमण देखा परेको छ । ग्लोबल बैंकका कर्मचारीलाई संक्रमण भएको घटनाबीच आज एभरेष्ट बैंकका दुई जनामा संक्रमण पुष्टि भएको छ । बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार आज मंगलवार बाँकेमा ९ संक्रमित थपिएका छन् । (हेर्नुस् सूची)