मंगलवार भेरी अस्पताल नेपालगन्जमा गरिएको परिक्षणमा बाँके नेपालगन्जका १० सहित बाँकेमा ११ जनामा संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालले दिएको जानकारी अनुसार, बर्दिया र सुर्खेतको गरेर थप ३ जनामा कोरोना पुष्टि भएको छ । (हेर्नुस् सूची )
यो संगै बाँकेमा कोरोना पुष्टि हुनेको संख्या ७४५ पुगेको छ भने कोरोना संक्रमित मध्य ४ जनाको मृत्युु भैसकेको छ । त्यस्तै ४६८ जना डिस्चार्ज भैसकेका छन् ।