बाँके : शुक्रबार ४९ जना संक्रमित थपिए

बाँकेमा ४९ जना कोरोना संक्रमित थपिएका छन् ।

भेरी अस्पताल नेपालगन्जका अनुसार, ३१२ नमुना परीक्षण गर्दा शुक्रबार बाँकेमा ४९, बर्दियाका १, रुकुमका १ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया

प्रतिक्रिया