बाँकेमा बिहीबार २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पताल नेपालगन्जका अनुसार, बाँकेका २८ र बर्दियाका १४ मा कोरोना पुष्टि भएको हो ।

श्रावण २२ २०७७, बिहिबार, अपराह्न ४:३० बजे
गत ४८ घन्टामा पत्ता लागेका नयाँ संक्रमित : ४२ जना ( बाँके – २८, बर्दिया – १३, कैलाली – १) । *नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल, नेपालगंजमा मा कार्यरत १ चिकित्सक समेत *











