सार्वजनिक जग्गामा थारुवानको ब्यानर

बाँकेको कोहलपुर स्थित ६ विगाह जग्गामा थारुवान स्वाय प्रदेश जनपरिषद् नेपाल नामको झण्डा गडिएको छ । यसअघि सुकुम्बासीका नाममा ४१ जनाको नाममा चार विगाह जग्गा गरिएको समाचार बाहिर आएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया