घुस सहित घरेलुका अधिकृत समातिए

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगन्जले मंगलबार घरेलु तथा साना उद्योग कार्यालय बाँकेका अधिकृत हुकुम बहादुर वलीलाई घुस सहित पक्राउ गरेको छ ।

अख्तियारको टोलीले उद्योग अधिकृत वलीलाई ९६ हजार ३ सय घुस सहित रगेहात पक्राउ गरेको हो ।

प्रतिक्रिया

प्रतिक्रिया