सोमबार बाँकेमा १ र बर्दियाका १८ मा कोरोना पुष्टि

सोमबार बाँके र बर्दियामा गरी १९ कोरोना पोजेटिभ थपिएका छन् ।

भेरी अस्पताल नेपालगन्जले बाँके जानकीमा १ र बर्दियाका १८ मा कोरोना पुष्टि भएको जानकारी दिएको हो ।

प्रतिक्रिया

प्रतिक्रिया