नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेले आन्तरिक राजश्व कार्यालय, नेपालगन्जमा ध्यानाकर्षण पत्र बुझाएको छ । अध्यक्ष मधु कुमारी खड्का, महासचिव गिरिराज भुसाल सहितका पदाधिकारी राजस्व कार्यालय पुगेर वर्तमान अवस्थामा व्यवसायीहरुले भोग्नुपरेका समस्याबारे ध्यानाकर्षण गराएका हुन् । (हेर्नुस्, पत्र)










