सीमामा भारत फर्कंनेको लर्काे (हेर्नुस् भिडियो)

बुधबार सीमामा पुगेका भारतीयहरुलाई उनीहरुकै मुलुक पठाउन सुरु गरिएको छ । भारतमा यातायातको साधन रेल सञ्चालनमा आएपछि नेपालमा रहेका उनीहरु घर फर्कन लागेका हुनुन् ।
भारतका विभिन्न ठाउँबाट भारतीयहरु नेपालगन्जको जमुनाह नाकासम्म आइपुगेका छन् ।
त्यस्तै, भारतको रुपैडिहामा रहेका नेपालीहरुलाई ल्याउने प्रक्रिया अगाडि बढाइएको छ । सीमामा दुवै देशका सयौं नागरिकहरुलाई आ आफ्नो देश पठाउने प्रक्रिया चलिरहेको सम्बद्ध अधिकारीले जनाएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया