
बाँकेको दुर्गम सीमावर्ती गाउँपालिकामा कोराना संक्रमण पाइएको छ । यो संगै बाँकेमा कोरोना संक्रमितको संख्या थपिएको छ । भर्खंरै प्राप्त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जानकारी अनुसार, बाँकेमा थप ८ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । योसंगै नेपालगन्जका २५ सँगै बाँकेमा ३३ जना र मुलुकभर कोरोना संक्रमितको संख्या २५८ पुगेको छ । (हेर्नेुस विज्ञप्ति)








