लकडाउनले किसान मर्कामा

बर्तमान लकडाउनका कारण अन्य क्षेत्रलाई जस्तै किसानलाई पनि मर्का पारेको छ ।

नेपालगंज उपमहानगरपालिका वडा नं १६ जयसपुरका किसानले लगाएको बण्डा बिक्रि बितरण नहुदा मर्कामा परेको बाली बिकाश कृषक समुहका मुनीर अहमद राईले बताए ।बर्तमान परिस्थितिका कारण आफुले एक बिगाहा जग्गामा उत्पादन गरेको १ हजार क्वीन्टल बण्डाको तरकारी मध्ये ८० प्रतिशत सडेको उनले दुखेसो गरे ।

चाउमिन,मम पकौडामा बढी खवत हुने बण्डा बिक्रि नभएको र नेपालगंज बाहिर निर नेपालगंज बाहिर निर्यात गर्न नसकीएका कारण तरकारी कुहिएको अनुगमनमा पुगेका अधिकारकर्मीलाई सुनाएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया