नेपालगन्जमा दिनप्रतिदिन अत्याधिक चिसो बढ्दै गएको छ । शनिबार घाम लागेपनि तापक्रम भने न्यून रहेको छ ।

शनिबार नेपालगन्जको अधिकतम तापक्रम १२.६ डिग्री र न्यूनतम तापक्रम ३.५ डिग्री रह्यो ।