नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्ष पदमा टंक बहादुर धामी निर्वाचित भएका छन् । समावेशी प्यानलका उम्मेदवार धामीले २ हजार ४ सय ५६ मत ल्याएर विजयी भएका हुन् ।
समावेशी प्यानलका उम्मेदवार टंक बहादुर धामीले २ हजार ४ सय ५६ मत ल्याएर विजयी भएका हुन् ।
उनी फराकिलो मतान्तरले विजयी भएका हुन् । अध्यक्ष पदका साझा प्रजातान्त्रिकका उम्मेदवार ललित रौनियारले १ हजार ५ सय ६६ मत प्राप्त गरे ।