नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचनः आउँदै नतिजा, समावेशी अगाडी

नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी कार्यकालका लागि शनिबार भएको निर्वाचनको मत परिणाम आउन थालेको छ ।अध्यक्ष पदको मतगणना सुरु भएको छ । यो समाचार तयार पारुन्जेल, अध्यक्ष पदका उम्मेदवार टंक बहादुर धामीले सुरुवाती अग्रता लिएका छन् । ६४४ मत गणना गरिरहँदा धामीले ३ सय ८७ मत प्राप्त गरेका छन् भने ललित रौनियारले २ सय ३६ … Continue reading नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचनः आउँदै नतिजा, समावेशी अगाडी