कोरोनाः बाँकेका थप १० जनामा संक्रमण

बाँकेमा पछिल्लो २४ घण्टामा थप १० जनामा संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको ल्याबमा गरिएको पीसीआर परीक्षणमा पत्ता लागेका ११ मध्ये १० संक्रमणका घटना बाँके र एउटा बर्दियाको हो । (हेर्नुस सूची)

प्रतिक्रिया

प्रतिक्रिया