थालियो उच्च अदालतमा सुनुवाइ

कोरोनाका कारण सेवा सीमित गरेको उच्च अदालतले हिजोबाट सुनुवाई शुरु गरेको छ । उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासले हिजो विहीवारबाट थुनुवाको तर्फबाट पर्ने ७३ नम्बर बमोजिमको निवेदनको सनुवाई शुरु गरेको हो ।
उच्च अदालत बार नेपालगन्जका अध्यक्ष विकास आचार्यका अनुसार, आइतवारदेखि दुबै पक्ष उपस्थित हुने गरि पेशीमा चढेका मुद्दाको सुनुवाई हुँदै जाने व्यवस्था मिलाइएको छ । जिल्ला अदालतले भने आइतवार बैठक डाकेको अध्यक्ष आचार्यले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया