भेरी अस्पतालमा गरिएको परीक्षणमा सात कोरोना पोजेटिभ

भेरी अस्पताल नेपालगन्जमा गरीएको पिसिआर परीक्षणमा थप ७ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

बर्दिया गेरुवाका ३, गुलरियाका ३ जना र एकजना रुकुम सिस्नेका गरी ७ जनामा कोरोना भाइरस पोजेटिभ रिपोर्ट आएको अस्पतालले जानकारी दिएको छ।

प्रतिक्रिया

प्रतिक्रिया