बाँके : पसल, व्यवसाय सञ्चालनको निर्णय रद्द

जिल्ला प्रशासन कार्यालय बाँकेमा यसअघि भएको सर्वदलीय, सर्वपक्षीय बैठकले आलोपालो पसल खोल्ने निर्णय रद्द गरिएको छ । प्रशासनले शुक्रबार सूचना जारी गर्दै अत्यावश्यकीय बाहेकका पसल आलोपालो खोल्ने निर्णय रद्द गरेको हो ।

यस्तो छ, प्रशासनको सूचना

यसअघिको निर्णय जसलाई प्रशासनले रद्द गरेको छ

प्रतिक्रिया

प्रतिक्रिया