बाँकेमा थपियो ७ जना संक्रमित

मुलुकमा संक्रमितको संख्या ७७२ पुग्यो

कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट नेपालमा संक्रमितको संख्या ७७२ जना पुगेको छ । देशभर आजमात्र ९० जना नयाँ संक्रमित थपिएका छन् । त्यसक्रममा बाँकेमामात्र ७ जना नयाँ संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया