नेपालगन्ज – कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आज शुक्रबारदेखि शुरु भएको छ । यसै संगै नेपालगन्जले तिहारको उज्यालो झिलिमिलीले श्रृङ्गारीएको छ ।
नेपालगन्जका सडग , घर कार्यालय भवनहरु समेत उज्यालो बत्तिले झकिझकाउ बनेका छन् । हेर्नुस् तस्बिरमा श्रृङ्गारीएको नेपालगन्ज किनमेल सुरुभएको नेपालगन्ज :