बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी राप्तिसोनारी गाउँपालिका-५ बस्ने ३६ वर्षीय
असोक कुमार थारूलाई प्रहरीले पक्राउ गरेको छ ।


बाँके जिल्ला अदालतको २०७६ चैत ४ गते, २०७८ भदौ २४ गते र २०८० कात्तिक
२१ गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष १५ दिन कैद र १२ लाख ७५ हजार रूपैयाँ जरिवाना
ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालाय बाँकेबाट खटिएको प्रहरीले पक्राउ
गरेको हो ।


उनलाई फैसला कार्यान्वयनको लागि आइतबार बाँके जिल्ला अदालतमा बुझाइएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया