हुरीले बाँकेमा विद्युत् आपूर्ति अवरुद्ध
गए राति आएको हुरीबतासले बाँकेको कोहलपुरमा ३३ केभी प्रसारण लाइनका तीनवटा पोल ढल्दा जिल्लाका केही ठाउँमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।
वैकुण्ठधाम प्रदेशको उच्च प्राथमिकताः मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बाँकेको नेपालगञ्जमा वैकुण्ठधाम सिधनियाघाट निर्माण गर्ने योजनालाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन् ।
राष्ट्रिय परिचयपत्र बनाउनेको भीड
सरकारले राष्ट्रिय परिचयपत्रलाई विभिन्न सेवासुविधा लिनका लागि अनिवार्य गरेपछि जिल्ला प्रशासन कार्यालय बाँकेमा स्थानीयहरुको भीड लागेको छ । प्रशासन कार्यालयको राष्ट्रिय परिचयपत्र शाखामा दैनिक तीन सय बढीको...
राप्तीसोनारीको बजेट झन्डै ८६ करोड: प्राथमिकतामा कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार
बाँकेको राप्तीसोनारी गाउँपालिकाले गाउँसभाको पन्ध्रौ अधिवेशनमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले आगामी आर्थिक वर्ष २०८१-०८२ को नीति तथा कार्यक्रम...
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी राप्तिसोनारी गाउँपालिका-५ बस्ने ३६ वर्षीयअसोक कुमार थारूलाई प्रहरीले पक्राउ गरेको छ ।
बाँके जिल्ला अदालतको २०७६ चैत ४ गते,...
साइकलयात्रुको गयो ज्यान, हुलाकी राजमार्ग ठप्प
बाँकेको राप्तीसोनारीमा हाइसको ठक्करबाट एक जना साइकल यात्रुको मृत्यु भएको छ ।
धामपुरमा भे १ ख ४१३६ नम्बरको हाइसको...
जबरजस्ती करणीको तीन वर्षपछि प्रहरी फन्दा
तीन वर्षअघि जबरजस्ती करणी गरी फरार रहेका एक व्यक्तिलाई बाँके प्रहरीले पक्राउ गरेको जनाएको छ ।
बाँके प्रहरी प्रवक्ता...
बाँके राष्ट्रिय निकुञ्जमा आजदेखि टाइमकार्ड लागू
रुपनी जि एम
जानकी (बाँके), बाँके राष्ट्रिय निकुञ्जमा आजदेखि टाइमकार्ड लागू गरिएको छ । निकुञ्ज क्षेत्रमा वन्यजन्तुका साथै सवारी...
सुरक्षा माग गर्दै राप्ती सोनारीका भगरागाउँवासी
बाँकेको राप्ती सोनारी गाउँपालिका–७ भगरा गाउँमा अज्ञात समूहले लुटपाट मच्चाएपछि स्थानीयवासीले सुरक्षाको माग गरेका छन्।
भगरा गाउँमा आइतबार राति हतियारसहित आएको १०/१२ जनाको समूहले...
बाँके राष्ट्रिय निकुञ्जको संरक्षणमा पोथीबाघ
मानिसलाई आक्रमण गर्ने पोथीबाघलाई नियन्त्रणमा लिइ बाँके राष्ट्रिय निकुञ्जमा संरक्षणका लागि राखिएको छ ।
सल्यानको कालिमाटी गाउँपालिका–७...