बाँकेको कोहलपुरमा भएको रहस्यमय मृत्यु घटना हत्या भएको प्रहरीले पुष्टि गरेको छ । कोहलपुर–१४ ओढारपुरमा आफ्नै दाईले भाई बुहरीको हत्या गराएको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुर स्रोतका अनुसार, घटनामा भारतीय अपराधीलाई आफ्नै दाईभाउजुले भारतीय अपराधीको प्रयोग गरी हत्या गरेको खुलेको हो ।
दाई विजय र भाउजु रेखा गडरियाले भारतबाट मानिस बोलाएर आफ्नो भाई बुहारी कृष्ण गडरिया र अञ्जली गडरियाको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले बताएको छ ।
कसरी गयो दम्पत्तिको ज्यान ? अनुसन्धानमा प्रहरी










