इशाकाले मनायो स्थापना दिवस

खजुरारखजुरा क्षेत्र सस्थागत विद्यालयले आफ्नो स्थापना को छैटौं स्थापना दिवस एक कार्यक्रम को आयोजना गरि मनाएको छ।


सदस्य बिधालय अरुणोदय बोर्डिङ हाइ स्कुल को सभाहलमा सम्पन्न उक्त कार्यक्रममा बोल्दै इशाका खजुराका अध्यक्ष सतिश निरौला ले सस्थागत बिधालय सन्चालन गर्नु कुनै अपराध नभएको भन्दै सबौले स्कुलिस्ट भएको मा गर्व गर्न अनुरोध गर्नुभयो।


कार्यक्रममा निजिबिधालय प्रती विभिन्न प्रपोगन्डा , बिधालय लाई हतोत्साहित गर्ने लागायतका कार्यप्रती असन्तुष्टि जनाउँदै स्थानीय सरकार , प्रदेश सरकार र केन्द्र सरकार ले सस्थागत र सामुदायिक बिधालय प्रती को हेर्ने दृस्ठिकोण लाई लिएरअसन्तुष्ट जनाइएको थियो।

कार्यक्रममा हिसान बाकेका सचीव नारायण दत्त उपाध्याय, प्याब्सन प्रदेश उपाध्यक्ष ऋषि केश जिसि, जिल्ला अध्यक्ष राजेन्द्र आचार्य , इशाका उपाध्यक्ष डिबि तामाङ , प्याब्सन खजुरा अध्यक्ष मित्रलाल सापकोटा लगायत ले आ आफ्नो धारणा राख्नुभएको थियो।

प्रतिक्रिया

प्रतिक्रिया