कञ्चनपुरका दुई नगरपालिका: अत्यधिक गर्मीका कारण विद्यालय सञ्चालन समय परिवर्तन
अत्यधिक गर्मीका कारण कञ्चनपुरका कृष्णपुर र शुक्लाफाँटा नगरपालिकाले आफ्ना सामुदायिक तथा संस्थागत विद्यालयको सञ्चालन समय परिवर्तन गर्दै बिहानी सत्रमा सञ्चालन गर्ने निर्णय गरेका छन्।
बाँकेमा एसईई २०८२ को नतिजा उत्साहजनक, ७६ प्रतिशत विद्यार्थी उत्तीर्ण
बाँके जिल्लामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा उत्साहजनक देखिएको छ । जिल्लामा परीक्षामा सहभागी विद्यार्थीमध्ये ७६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
९ बजेपछि विद्यार्थीले एसईई नतिजा हेर्नसक्ने
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा केहीबेरपछि सार्वजनिक गर्दैछ । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार, साँझ ८ बजे पत्रकार सम्मेनल गरेर नतिजा सार्वजनिक गरिनेछ...
अब जुनसुकै बेला सार्वजनिक हुन सक्छ एसइई नतिजा:तयारी अन्तिम चरणमा
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशनको काम अन्तिम चरणमा पु¥याएको छ । बोर्डका अनुसार अहिले विभिन्न जिल्लाबाट प्राप्त...
विद्यालय शिक्षा सुधारमा फिनल्यान्डसँग सहकार्य बढाउने सरकारको पहल
सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य विस्तार गर्ने संकेत दिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री...
आजदेखि कक्षा १२ को परीक्षा सुरु, ४ लाख १८ हजारभन्दा बढी परीक्षार्थी सहभागी
कक्षा १२ को वार्षिक परीक्षा आजदेखि देशभर सुरु हुँदैछ। यस वर्षको परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी हुँदैछन्।
राष्ट्रिय परीक्षा बोर्डका...
वैशाख अन्तिम सातामा एसइई नतिजा सार्वजनिक हुने तयारी
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक गर्ने तयारी गरेको छ।
विगतमा परीक्षा सम्पन्न भएको तीन महिनाभित्र...
हजुरआमाको गुनासो : पुस्ताबीच दूरी बढ्दै
होटल सिटी प्यालेस नेपालगन्जको वागेश्वरी सभाहल शनिबार बिहान असाध्यै आत्मीय लाग्थ्यो । सम्यक मिडिया हबको १५ औँ वार्षिकोत्सवको अवसर, नाट्टा बाँके च्याप्टरसँगको सहकार्य, र कार्यक्रमको शीर्षक –...
नेपालगन्जमा पहिलोपटक ‘द गोल्डेन ग्र्याण्ड मा’
नेपालगन्जमा पहिलोपटक ५० वर्ष माथिका महिलाहरुका लागि विशेष दौड प्रतियोगिता आयोजना गरिएको छ । उमेरले पाको तर मन र उत्साहले जवान यी महिलाहरुले स्वास्थ्य, आत्मविश्वास र खुशीलाई...
६१ दशमलब १७ प्रतिशत उत्तीर्ण:कक्षा १२ को नतिजा
राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माकाअनुसार परीक्षामा सहभागीमध्ये ६१ दशमलव १७ प्रतिशत विद्यार्थी...









