जाजरकोटको एक मात्र नगरपालिका त्रिवेणी नलगाड नगरपालिकामा माओवादी केन्द्रका टेक बहादुर रावलले १०४ मत पाएका छन्।
एमालेको मेयरका उम्मेदवार नवेन्द्र नेपालीले ६८ मत पाएका छन्। नेपाली कांग्रेसको मेयरका उम्मेदवार छबि पन्तले ६७ मत पाएका छन्।
कुल मतदाता संख्या १२ हजार ३ सय ४३ रहेकाे यस नपा मा करिब ८ हजार ६ सय मत खसेकाे थियाे ।











