निर्वाचन आयोगले बिहीबार राती १२ बजेदेखि निर्वाचन प्रचार प्रसारमा रोक लगाएको छ ।
आयोगले बुधबार साँझ एक विज्ञप्ति प्रकाशन गरी बैशाख २८ गते राती १२ बजेपछि मौन अवधी सुरु हुने उल्लेख गर्दै त्यसपछि प्रचारप्रसार नगर्न जानकारी गराएको हो ।