जानकी गाउँपालिका वडा नं. १ बस्ने पार्वती आलेको २५ वर्षीय सुपुत्र प्रविन आलेको दुबै मृगौला फेलभएकोहुनाले आफ्नै आमा द्वारा एउटा मृगौला प्रत्यारोपण गराउन गहिरहेको हुदा आर्थिक स्थिती कम्जोर भएकोले उपचारको लागि सम्पूर्ण NEPALGUNJ MUSICIAN TEAM द्वारा आयोजित साङ्गितिक कार्यक्रममा आफ्नो क्षमता अनुसार बिरामिलाई सक्दो सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दै धम्बोझी स्थित अनुरोध कार्यक्रम