बाँके २ मा मतगणना सुरु, धवलको सुरुवाती अग्रता

बाँके क्षेत्र नं. २ को मतगणना सुरु भएको छ । सुरुवाती मत परिणाम अनुसार राप्रपा, एमालेका संयुक्त उम्मेदवार डा. धवल समशेर राणाले अग्रता हासिल गरिरहेका छन् ।

बाँके क्षेत्र नम्बर २

बाँके क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्य २१०० मतगणना गर्दा ।

डा.धवल समशेर राणा- हलो-१६००

मोहमद इश्तियाक राई -छाता-४००

सुदिप नर्सिङ राणा रुख -९४

प्रतिक्रिया

प्रतिक्रिया