हिरासतमा मृत फेला

इलाका प्रहरी कार्यालय कोहलपुरमा एक थुनुवा मृत फेला परेका छन् । प्रहरीका अनुसार, थुनुवा कक्षमा रहेको शौचालयमा झुण्डिएको अवस्थामा किसनलाल कुँवर फेला परेका हुन् । कुवर शौचालयमा रहेको भेन्टिलेसनमा झुण्डिएका थिए ।

जबर्जस्ती करणी मुद्दाका थुनुवा कुँवरले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय कोहलपुरमा प्रमुख, डिएसपी ऐन बहादुर मल्लले बताएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया