बाँकेको कोहलपुर नगरपालिकामा आइतबारसम्म नगर उपप्रमुख सञ्जु चौधरी सहित ३१ जनाले राजिनामा लागि निवेदन दिएका छन् ।
कोहलपुर नगरपालिकाका अनुसार राजिनामा दिनेहरु तपसिल रहेका छन् । स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुनका लागि जनप्रतिनिधिबाट राजिनामा दिनुपर्ने भएकाले उनीहरुले राजिनामा दिएका हुन् ।











