यी हुन्, काँग्रेसका निर्वाचित केन्द्रीय सदस्य

नेपाली कांग्रेसको खुल्ला तर्फका केन्द्रीय सदस्यको मतगणना सकिएको छ। शनिबारदेखि थालिएको मतगणना आइतबार साँझ सकिएको हो। हेर्नुस् निर्वाचित केन्द्रीय सदस्यको सूची

३५ खुला केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा पक्षका अधिकांश उम्मेदवार विजयी भएका छन्। विजयीमध्ये २५ जना देउवा पक्षबाट छन् भने सभापतिमा पराजित शेखर कोइराला पक्षबाट ९ जनाले जित हात पारेका छन्। शशांक कोइराला भने देउवा र शेखर दुवै पक्षमा थिए ।

प्रतिक्रिया

प्रतिक्रिया