काँग्रेस महाधिवेशनः बाँकेबाट केन्द्रीय समितिमा ६ जनाको दावेदारी

बाँकेबाट ६ जना नेताले नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका छन्।


कांग्रेस बाँकेका सभापति किरण कोइराला, पूर्व सभापति गजेन्द्र हमाल, पूर्व सभासद मैकुलाल वाल्मिकी, पूर्वसभासद् आशा बिक, रबिन्द्रमान श्रेष्ठ, कृष्ण बिक रसाइलीले उम्मेदवारी दिएका हुन् ।

कांग्रेस महाधिवेशन : उम्मेदवारको नामावली प्रकाशन, मनोनयनपत्र फिर्ता लिने प्रक्रिया सुरु

प्रतिक्रिया

प्रतिक्रिया