बाँकेमा शुक्रबार कोभिडका कारण दुईको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार, नेपालगन्ज–१० भृकुटीनगरका ६१ बर्षीय पुरुष र नेपालगन्ज–१८ कारकाँदोकी १८ बर्षीय किशोरीको मृत्यु भएको हो ।
बाँकेमा शुक्रबार १५ महिला र २२ पुरुषमा कोरोना पुष्टि भएको छ ।

