नेपालगन्ज बिपि चोक नजिकको एक पसलमा आगलागी

नेपालगन्ज – नेपालगन्जको बिपि चोक मयंक पेट्रोल पम्प नजिक आगलागी भएको छ ।

बिपि चोक नजिक रहेको एक पसलमा आग लागि भएको हो । आगलागी पछि अहिले आगो नियन्त्रणमा लिने प्रयास गरिएको छ । बिस्तृत विवरण आउन बाकी ।

प्रतिक्रिया

प्रतिक्रिया